Posted by: world_map September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
मन्त्र चैं यै मर्यान्च्यासेलाई भट्याउन आम्छ कि? तितौरी र कुम्ले पनि कति ढिलो गरिरा' होला बालुवा लिन गएकाहरू। अब मैले चैं के गर्नु पर्छ भन्नुस् है जिम्माल बा?
Read Full Discussion Thread for this article