Posted by: Birkhe_Maila September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हुन्छ ठिक कुरो अरेऊ चित्रे जमरा समरा राखुम। तितौरी र कुम्ले बालुवा लिन गएका छन खोलामा आइपुग्ने बेला भओ। बरु मन्त्र फलाक्ने चाईँ कल्ले हो? फुलौरे जोतिष को भ्याई नभ्याई होला!
Read Full Discussion Thread for this article