Posted by: Tyra September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
इहिहि मिस् हजुर् ले पढा'त मान्छे कस्तो हुनु । कुम्ले तास् खेल्न पैसो माग्छ अनि के भन्नु नि । पुन्टे दा चै कस्तो लोभि हुनुभा' एक् महिना सम्म जुठो बार्ने रे हाहाहा । :D:D:D......
Read Full Discussion Thread for this article