Posted by: Poonte September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
यि चण्डाल्नी बुईनीहुरको ताल देखेर त डरै लाग्यो। दउखिनाको नामाँ प्वालै परि सक्या खल्तीमा झन् ठुलो भ्वाङ् पार्देलान् जस्तो छ। जे पर्ला पर्ला, ५, १३ त के, जुठो तान्का’र अब सोह्रै दिन बार्दिन्छु म त! बीसै दिन बार्देम् भुने त तिहार नि टर्थ्यो कि? :p
Read Full Discussion Thread for this article