Posted by: CaMoFLaGeD September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हत्तेरी तितौरी!! कत्ति चाँडो "म रिसाको छुइन" भन्न पर्ने होला! यहाँ बल्ल बल्ल गोताएँ जी बाट अलि अलि म्यरिजको लागी पैसो झर्थ्यो कि भनेको, त्यो नि नहुने भयो। अब तिमीबाटै फुस्काउनु पर्यो आजको म्यारिजको खर्छ। जितेँ भने आधा आधा, हारेँ भने तिम्रो पैसो --- हुन्छ??
Read Full Discussion Thread for this article