Posted by: Tyra September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
रिसा'छैन है म लौ गोताएँजि "ले साचोकुरो नढाँटि भन" भन्या'भएर मात्र answer गर्या हो है। अब येस्तो दशै को मुख मा कोहि आफ्नो दक्षिना घटाउछ होला :p बरु मिसदिदि स चै के गर्नु होला गाइ छाप् पाँच् पैसोदिने भनेर त्यो खोज्दै हिन्या कुरा सुन्या थे। था'पाइ हाले अब , खाम् भित्रै राखेर दिएपनि पहिले चेक् नगरि त ज्यान् गये नि लिन्न । :D
Read Full Discussion Thread for this article