Posted by: Poonte September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
कुम्लेले मजाको ठोके रैच कथा! बल्ल पढि भ्या’यम्। आफू त पेलियो हप्ता भरि, अब आज चईं दिन भरि मेरिज हान्नि पिलान् छ के रे। जितियो भुने बुईनीहुरलाई जितोरी दिन पर्ला, हारियो भुने भाईहुरलाई हतोरी माग्न पर्ला के रे! :p बरु, एउटा कुरो के गाम्ले हो! जुठो प-या मेरो बुवाको नि ठुल्बुवाको छोरा (मेरो “cousin काका” भनम् न) बितेर। गाम मै होईसिन्थ्यो। अब, कसैले मैले चईं ५ दिनाँ फुकाउन हुन्च भन्चन्, कसैले तेह्रै दिन बार्न पर्च भन्चन्। क्या हो कुरो? कोई छन् जान्ने? हुन त, १३ दिन बार्न परे नि टिकाको दिन सम्म त फुक्किन्च के रे, तर आज चईं आफू तास मत्रै हेर्नि, अरुले मासु चपा’को हेरेर।
Read Full Discussion Thread for this article