Posted by: CaMoFLaGeD September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ हाम्लाई नि कसैले दख्खिना दिए कत्ति रमाइलो हुने थियो। गोताएँ जी ले मलाई नि दख्खिना दिने भए तितौरीलाई सम्झाउने बुझाउने काममा म पनि खटिने थिएँ क्यारे! मिस सन्चै हुनुहुन्छ?
Read Full Discussion Thread for this article