Posted by: Gautam B. September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
खास केहि छैन कुम्ले। तास खेल्न मरिगए मन लाग्दैन। १ तारिखमा एउटा स-स्यानो कार्जेकरम गरेर रउसी र मासु झिरिप्प पार्ने पिलान छ पिलान नै भन्ने हो भने। त्यसबाहेक घरतिर फोन गर्ने (सबभनदा ठूलो पिलान त यै हो!) अनि कुम्लेको के छ नि?
Read Full Discussion Thread for this article