Posted by: Gautam B. September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ल बरबाद भ! दशैं-तिहारको मुखाँ चेलीबेटीलाई रिस उठाइएजस्तो छ। नरिसाउ न तिरु नानी! मैले त हो कि जस्तो लागेर ठट्टा पो गरेको त! साँच्चिकै चित्त दुखेको छ भने क्षमा चाहन्छु।
Read Full Discussion Thread for this article