Posted by: Yahoooooo September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नेपाली मा उल्था गर्दा.................. द्रोणको छोरा को जस्तो आयु होस् दशरथ राजाको जस्तो श्री सम्मान होस् नहुस राजाको जस्तो यस आराम होस् पवन् को जस्तो द्रुत् गति होस् दुर्योधन् को जस्तो मान सम्मान होस् शौर्य जस्तो शान्त होस् हलधरे राजा को जस्तो बल होस् कुन्ति को छोराको जस्तो सत्य बोली होस् बिदुर को जस्तो चतुर ज्ञान होस् र अन्तमा नारायण को जस्तो कृति रहोस्
Read Full Discussion Thread for this article