Posted by: CaMoFLaGeD September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, दादा र मिस लाई नि धेरै धेरै धन्यवाद छ है। हे हे हे!! अब लेख्दिन भन्यो एउटा एउटा कुरो आइहाल्ने यो सैतान दिमागमा। अनि यो पल्ट यसो हेरेको त सबैको प्यारो, सबैले माया गर्ने नमेलाई जहिले नि छुटाइराख्दो रहेछु मैले मेरा कथाहरुमा। अनि त्यहि भएर उसलाई राखेर लेख्या त यस्तो पो भएछ। हे हे हे!! तेहि त तितौरी.....!! पून्टे दाई लाई त क्या बोर भएछ। लौ झन हामीलाई नि बोर भयो। यसपाली त पून्टे दाई कहाँबाट अलि अलि भएनि दक्षिना पाइने भैयो भन्या त.... हत्तेरी!! मिसले मलाई Idiot रे! जे भनेपनि जस्तो भनेपनि हजुरकै भाई हुँ क्यारे!! भाई जस्तो दिदी पनि उस्तै। :पि
Read Full Discussion Thread for this article