Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
म सँअ डबल ( एक रुपियाँको ढ्याकलाई हाम्रो पालामा डबल भन्थे) छ माष्टरनी नानि, तेसले चाइन्जो काम चल्ने भ' लिनोस :) गोताएँ बुडालाई अँध्यारोमा ठम्माम्न गारो भ'को हो खासमा। क्यार्नु हामि बुडापाकालाई नजिकै बाड हेरो भने मात्तै हो नत्र चिन्नै गारो हुन्छ भन्या क्यार्नु। अनि गोताएँ अड्डामा पुगिसकेको हो?
Read Full Discussion Thread for this article