Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ओहो, कुम्लेको कथामा रामाएर पुन्टेदाईको कुरो नै हेर्न बिर्सिराको! साह्रै नमजा भएछ त जुठो परेर! मलाई एकपटक सन्तोष पन्तको हिजोआजको कुरामा देखाएको कुरा याद आयो। मजाले दिनभरि दुख अरेर खसि काटेर भोक भोकै बसेर बल्ल मासु भुटिराको बेलामा जुठो परेको खबर आउँदा संतोष पन्तको मुख हेर्न लायक थियो त्यसमा :)
Read Full Discussion Thread for this article