Posted by: Tyra September 23, 2006
Login in to Rate this Post:
0
?
तेइ त हैन कुम्ले ..
जिम्माल् बा हजुर् मात्र हो केट्केटि लाइ मया गर्ने चौतारी मा सहराट् गुत्पाक् नि ल्याइदिने अर्को पटक् खोकि लाग्दा म आदुवा ल्याइदिन्छु ल :p दक्षिना रे आस्तिन दशै मा सान्नानि र मलाइ फुलि किन्दिन्छु भन्या होइन अनि हो तेइ दिनुस् है। लु अब हासे :D:D:D