Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा कुम्लेले साह्रै हँसाओ गाँठे! तो खसि छोप्ने बेलाँ " कस्को हो मार्ने पो हुनकि?" भन्ने त लाएको थ्यो नि। तै पनि काटकुट पारेर चिउरा संअ चपा'र खुट्टो बोकेर घर फर्कँदा बिचरा नमेओ सातो गएछ! गजपले कुरो मिला'र राख्यौ कुम्ले!! तितौरीsssss ए तितौरीssssss तितौरी होsssss हन क्यार्न रिसाको हो यसरी? ल ल हेर हेर रिसाउँदा रिसाउँदा हाँसो फुस्किन लागेछ :) झन अस्तिनै भनेओ हैन रिसाउन हुँदैन नराम्रि हुन्छ भनेर। लु हाँस अब, बरु दशैँको टिका लाएर कति दक्षिणा दिउँ तिमिलाई? ल हाँसिन हाँसिन तितौरी हाँसिन...... :)
Read Full Discussion Thread for this article