Posted by: CaMoFLaGeD September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तितौरी, चित्रे, नमे र गोताएँ जी लाई धेरै धेरै धन्यवाद। नमे रिसाउने छैन भनेरै लेखेको हो यो कथा। मैले चिने अनुसार नमे अत्ति Cool मान्छे हो। त्यहि भएर आँट गरेको यत्ति लेख्न। अब रिसाए पनि खुसाए पनि चौतारीमा आउनु हुने मित्रहरुलाई राखेर कथा लेख्न भने छड्ने छुइन क्यारे!!
Read Full Discussion Thread for this article