Posted by: Tyra September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
आच्या..... गोताएँजि, याङे जङे बाङे जो आए नि तिरु हो रे :-( :-( के भन्या त्यस्तो ? अब बोलि त सबै नेपालि बोलि बोल्ने उस्तै हुने होला होइन र अनि कार्ड् चै खोज्दै जादा दशै को कार्ड् सबै जना तेइ वेब् साइट् मा पुग्ने भए'को ले होला है जस्तो लाग्छ । भए'को एउटा निक् नाम् ले वाक्क बनाइ सक्यो किन राख्थिये होला अर्को हरे ... अब चै कि "रियल् नेम् विथ् फोटोग्राफ्स्" आउनु पर्यो कि चौतारी बाट भुमिगत् हुनु पर्यो जस्तो लाग्न थल्यो। सारै भएन अब गोताएँ जि ले नि त्यसो भने पछि ।
Read Full Discussion Thread for this article