Posted by: Gautam B. September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा ----! यो कुम्ले बज्जे नामी गफाडी निक्ल्यो! हँसाउनुसम्म हँसायो!! पुण्टे दाईको दशैं खल्लो हुनी भएछ, नरमाइलो लाग्यो। पुण्टे दाइ, Ying Yang को नाउँ “याङ्गे” ठीक्क छ। चौतारीमा याङ्गे, जङ्गे र बाङ्गे चाहिया थे, याङ्गे आईपुग्यो; अब जङ्गे र बाङ्गे पनि आउलान् नि चाँडै। तर-------,(गणेशमानले जस्तै लामो लेघ्रो तानेर 'तर'); आफ्नु त शंकालु बानी! यो ying Yang र हाँरी तिरु नानीको अनुहार र बोलीबचन ठ्याक्कै मिल्छ; माथिका कार्डहरु दुबैमा "Ying Yang" को उस्तै उस्तै लोगो पनि छ। कतै यी तिरु नानी नयाँ पोशाकमा हाम्रो चियो गर्न त आ'की हैनन्? ल नढाँटी भन त तिरु नानी, तो Ying Yang तिमीनै हो कि हैन?
Read Full Discussion Thread for this article