Posted by: nepalean September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ल है सप्पैलाई धन्यवाद पिङ्ग खेल्न आएकोमा । हुन्छ कुम्ले म्यरिज जमौनु पर्छ । तर घर्को खसी कान्ड ले दिमाग खराब भको छ । अब चौतारी कुर्ने त हामी नै परेम के रे दसैं म होइन त वीरखे, गोतामे, कुम्ले । कुम्ले तिमी त गफाडी यार, नेपाल जान्छु भनेर पिलेन छुटौने । अनि कसरी नेपाल पुगिन्च त । मिस् तपाईं त नेपाल जाने कुरा गर्नु भको थियो एक्ठाउँ म तेसैले तपाईं पनि नेपाल जाने ग्रुप म राखेको । ल है सप्पैलाई धन्यवाद मलाई धन्यवाद दिनुभको मा ।
Read Full Discussion Thread for this article