Posted by: world_map September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ, म त फर्कें, कोही छैनन् कि क्या हो चौतारीमा? पून्टे दाईलाई शोक परेछ, दु:ख लाग्यो। तितौरी, मलाई ठीकै छ। तिम्रो के छ नि? ल, चौतारी त सुनसान जस्तो छ, मेरो नि सुत्ने बेला भैसक्यो।
Read Full Discussion Thread for this article