Posted by: Poonte September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
Ying Yang को नाउँ “याङ्गे” ठोक्दिम्! :D लौ, आज अलिक फुर्सद छैन, कुम्लेको कथा नि भोलि पढम्ला। अहिलेलाई नमे लाई मुरी मुरी धन्नेबाद दिंदै सबै गाम्लेहुरलाई हिरदे देखिको शुभकामना के रे! आफ्नो त जउरा राख्न तयारी गरि रा’ कै बेलाँ फोन आयो, १३-दिने दाईभाई एउटा खसेचन्, बार्न परो रे! साईतको मुखैं आ’र सुनाम्न पर्नि फेरि सुनाम्निलाई नि। :( दशैंको चौतारी भुने काईदाको बनाएछ नमेले!
Read Full Discussion Thread for this article