Posted by: Tyra September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा कति हसाएको यो कुम्ले ले , खान त खुब् मजा भा'थ्यो नमे को आफ्नै खसि परेछ मार्ने हुनु भयो बा ले अब नमे लाइ। नमे ले अब के भनेर ढाँटेर कुरा मिलाउने होला, गएर कुरा लाइ दिन हुन्थ्यो बा लाइ आफुले नखा' भए त हेहेहे......... धन्यबाद् कुम्ले ! राम्रो कथा रमाइलो भयो बिहान् कथा पढेर। :D
Read Full Discussion Thread for this article