Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
आरामै छु तितौरी! एस्तो गाह्रो नाम को न्वारन कसरि अर्नु। बरु फुलौरे ज्योतिष कता गए कुन्नि? उनले राखिदिन्थे घडि पला गर नछेत्रे चाइन्जो हेरेर। लु समिर मेरो पनि शुभकामना! ६३ साल है यो!!!! थाहा नभएको त हैन तर अहिले फेरि ६३ देख्दा कस्तो कस्तो भयो।
Read Full Discussion Thread for this article