Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लु ying yang तिमीलाई पनि दशैँको शुभकामना छ! चौतारिआँ आयौ के रे यहाँ त न्वारन अर्ने चलन छ अनि तेसपछि रोल लम्बर लिनु पर्छ। नाम सोच्नु परो एउडा मजाओ। कुम्ले र माष्टरनी नानिलाई छड्के सलाम!
Read Full Discussion Thread for this article