Posted by: Tyra September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नमे लाइ धेरै धेरै धन्यबाद् ! टिका ,जमरा ,मन्त्र ले सजाएर नया चौतारी बनाएको मा , रमाइलो लाग्यो आज चौतारि आउदा अब भने दशै आएजस्तो हुन थाल्यो। अब घर् जाने हरुले त हाम्लाइ बिर्सिहाल्छन् ,यहा हुने हरु ले खुब् रमाइलो स दशै मनाउँ है :D। " सबैलाइ मेरो तर्फ बाट दशै को शुभकामना !!"
Read Full Discussion Thread for this article