Posted by: Gautam B. September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
गइएन जिम्माल, हाम्रा चाडबाडका समयनै अप्ठेरा छन्। उता चाडबाड हुँदा यता मारामार हुन्छ! अझै गोटा दुइ-एक वर्ष दशैँ-तिहार भन्या तेस्तै होला जस्तो छ। बरु आम्दो जेठ हुँदी संविधानसभाको चुनाव हुने भयो भने जसरी भएपनि जान्छु, विदा जति तेसकै लागि जोगाउने हो अब! जिम्मालको के छ? नेपाल जाने हो र?
Read Full Discussion Thread for this article