Posted by: Birkhe_Maila September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तो तासमा मन त मेरो नि बस्दैन। फेरि आफुलाई खेल्न आउने भनेओ कि त दहर मारा हो, कि त जुत पत्ती, नभए कइलेकाईँ साईत मिलाऊन मन लाउछ तेत्ति हो। फेरि आजकल के के जाति मेरिच कि सेरिच खेल्दा रैछन हातभरि तास लिएर केई बुझिन्न। " माल परो, माल परो" भनेर चिच्याम्छन मात्तै। भनेसि गोताएँको नि नेपाल जाने मेसो मिलेन यो बर्ख दशैँमा?
Read Full Discussion Thread for this article