Posted by: Gautam B. September 23, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नमेले जमरा पनि राखिसकेछ। यी दादा नेपाल पुगिसके कि बाटैबाट पिङ खेलेका हुन्? दशैंमा चौतारी अलि सूनसान होला जस्तो पो छ गाँठे! तर आफू त आईन्छ। नमे आउनेनै भो, वयोवृध्द पुण्टे दा पनि आउलान्, जिम्माल, पनि आउलान्, तिरु पनि आउलिन्, ठूल्नानी पनि आउलिन्। भनेपछि तेत्ति सूनसान त नहोला कि!
Read Full Discussion Thread for this article