Posted by: KaLaNkIsThAn September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
रोल लम्बर ४२० -- हाँजीर!! सबैलाई मेरो तर्फबाट विजयादशमीको हार्दिक मंगलमय शुभकामना ः) अरु के हुदैं छ यो चौतारीमा ? म त आयो कि हराँउछु ।। रिंगा-रिंगा रोजेज हुन्छु । कौडा, ओख्खर, लङ्गुर-बुर्जा हान्नु पर्ने, त्यहि चौतारीको साईडाँ खाल थाप्नु पर्ला जस्तो छ। :) पैसा नभा-बेलाँ बिज्निस् हानी हाल्नु पर्छ, सिजन नै आको छ जुवा खेलाउने। तरुणीहरुलाई विषेश छुट दिनु पर्ला ehe... बम्पर उपहार, फ्रक र समिज :P केटा हरुलाई फूलबुट्टे कमिज ehe.
Read Full Discussion Thread for this article