Posted by: nepal_ko_lato September 22, 2006
Life Aboard
Login in to Rate this Post:     0       ?        
हिलो को दलदल जस्तै हो फसे पछी बस्न पनि नसक्ने निस्कन पनि नाशक्ने । बसौ - घर परिवार सबै मिस् हुन्छ - समाज मिस् हुन्छ फर्कौ - पैसा र लाईफ स्टाईल को पिर - फेरी अलि अलि गर्दै धेरै कुराले समाती राखेको हुन्छ
Read Full Discussion Thread for this article