Posted by: CaMoFLaGeD September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा नमस्ते गरेँ है! आजकाल त के भाको चौतारीमा?? कि घाम देखिन्छ कि जिम्माल बा देखिन्छ। हुन पनि कुरो त ठिकै हो, एउटै मियानमा दुइटा तरवार कसरी राख्न सकिएला। एकै चोटी दुइटा तेज प्रकाश कसरी खप्न सकौँला र हामीहरुले। ठिकै भयो! दिन भरी घामको उज्यालो अनि रात भरी जिम्माल बाले झिलिमिली पार्ने चौतारीलाई। सन्चै छौ ठुली??
Read Full Discussion Thread for this article