Posted by: sajhabusaima September 22, 2006
WHAT R U DOING THIS DASSIAN?
Login in to Rate this Post:     0       ?        
बिदा दिएको छ काम बाट अनि अरु त्यस्तै हो, टिकट पनि बुक भैसकेको छ । रहयो गन्तब्य तिर प्रस्थान , सायद यहि शनिबार को ट्रेन चढेर लागे पाछि मात्र थाहा हुन्छ कति को रमाइलो हुनेछ १८-१९ जाना स्कुले साथि हरु को पुर्नमिलन, बिदेशि भुमि मा ।हाहाहा म एकोहोरो यहि दिन कुरि रहेको छु । समुन्द्र को किनार , म्यारिज तास मा त कम्पनि दिन सकियला साथि हरुलाइ तर रक्सि, बोक्सि र मासु आफुलाइ नचल्ने । जे भए पनि आस गरु ५ साल पछि को दशै सुन्दर अनि बिशिष्ट हुने छ , तथापि हर साल दसै बिशिष्ट तरिका ले मनाए पनि।
Read Full Discussion Thread for this article