Posted by: miss_ me September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लौ न जिम्माल् बा यि हुनुहुदोरे'च । अब् खेरुन् मान्छे जात् दुइ पटक बच्चा हुन्च भनेकोसुन्याथे ठिकै रे'च।एउबाजि ब्च्चा हुदै खेरि अर्को पल्टमर्ने बेला। देख्न ता देखेकिम के रे एउटो गुटु मुटु पारेको काम्लो त। कुन चै ले भुरा भारी ले'र चौतरियाँ सुतएचन् अस्तो लयो। टाटे पाटे पाखि ओडेर् चौतारियाँ बस्नु भ'रच ल दर्शन् गरे जिम्माल् बा(दक्षिणा दिने बेला पैसो चैन् अबा पैचो टिको लगौ मास्टर्नि ननी भन्ने होला-----तै पनि मुखै फोरेर म्लै नमस्ते गर भनेसि त गर्नै पर्यो :P )
Read Full Discussion Thread for this article