Posted by: Birkhe_Maila September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कुरो अरो कुरै को दुख! चाइन्जो माथि देखुन सपै पढेओ त नानाथरि कुरो भा रछ चौतारिआँ! कसले चाइन्जो कसको 'केइर' अर्ने कल्ले चाइन्जो कसको। आफ्नु त यि बुडेसकाल लाओ कसैले 'केइर' नअर्नि। दख्खिना दिँदैन बुडाले भनेर 'केईर' नअरेओ होला नि सपैले! हुँदा हुँदा यइँ भा' मुन्छेलाई जदौ सम्म नि नभनि हिनिन यि माष्टरनी नानी!
Read Full Discussion Thread for this article