Posted by: Birkhe_Maila September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
रात परो गोताएँ!! पल्ला गामका सँअ डरा'र राति राति मात्तै आम्छ जिम्माल भन्ने कुरो गाईँगुईँ सुनेओ थेँ। तेस्तो हैन कुरो, अझै केई दिन, दिनभरि कान्ला कान्ला चहार्दै चाइन्जो बोडि, मकै जे जे छ टिप्दै हिन्नु पर्ने छ। क्यार्नु पेट भर्नै परो! :)
Read Full Discussion Thread for this article