Posted by: Gautam B. September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
मिस, हउरलाई देख्दा मलाई पनि आफ्नै दिदी-बुईनी देखेझैं लाउछ। दशैमा हजुर र भाञ्जा-भाञ्जीलाई टिका लगाइदेर, दख्खिना राखेर ढोग गर्ने मुन थियो, तर क्यार्नु, यो ठूलो तर्ने आँट गर्न सक्या हैन अझै! अब दादाले सिरकको खोल कोट्याएर दुई-चार ठूला खोष्टा दे'छन् भने त आँट आम्थ्यो कि!
Read Full Discussion Thread for this article