Posted by: Gautam B. September 21, 2006
ऐनै लजाउने उनको स्वभाब !
Login in to Rate this Post:     0       ?        
साह्रै सेउसी गयो गुरु! ---चुमेरै रातो पार्छु सेतो गुलाब कांडै बिझोस्,नकार्दिन प्रस्ताब ! ---- वाह! वाह!! किन हो कुन्नि गुरुको माथिको शेरले अचानक पारिजातको 'शिरिषको फूल'की सकम्बरीको याद दिलायो।
Read Full Discussion Thread for this article