Posted by: Bhunte September 21, 2006
Recalling SAJHA old frens!
Login in to Rate this Post:     0       ?        
रस्ती को गाउँ मा घुम्न जादा रस्ती नौली ब्यौली को हात् समाति मार्केट बास्केट मा सपिङ् गरिरा देख्या थे। बिहे गरे पछि मान्छे कस्तो परिबर्तन् हुने रहेछन्-- चिन्या मान्छे लाइ पनि नचिन्या जस्तै गरि हिड्ने! ऊता तृकल् गुरु पनि तेस्तै-- मेर्सिदेस् मा भौजु राखि घुम्न पाये अरु केहि नचाहिने रैछ। हे हे
Read Full Discussion Thread for this article