Posted by: nepalean September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ए हे धेरै ले सम्झेछन । धन्यवाद छ मेरो । हो तनी नयाँ चौतारी बनाउनी बेला आइसकेछ । ल कसैलाई आफ्नो कुरा राख्न मन भए एही टासे नि हुन्छ बिजुली पत्र को झटारो हाने पनि हुन्छ । ---------बल्ल सुद्द लेख्न अयो
Read Full Discussion Thread for this article