Posted by: CaMoFLaGeD September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
क्या मज्जा केटिहरुलाई। लिस्ट बनाई बनाई टिका लाउन जाने रे। यो केटा मान्छेको दक्षिना आउने ठाम भनेको या त मामा घर या त ससुराली घर। आफ्नो ससुराली घरको अत्तो पत्तो छैन मामा घर खोलापारी छ। उहि अब तासमा अलि अलि जितियो भने मात्र हो नत्र सुख्खा हुने भो यसपालीको दशैँपनि। :D
Read Full Discussion Thread for this article