Posted by: Poonte September 21, 2006
Login in to Rate this Post:
0
?
मास्टर्नी नानी कता हुनु हुन्च र? हाम्काँ त पाईन्च त जौ! किनेर नि ल्याई सकेम्। “JAV” भुनेर लेख्या हुन्च के रे, तेई देसिको पसलाँ। मुईले त बर्खेनि राख्ने गरे छु। कसैलाई खासै चाहिने भे खबर अरम के रे, पर्सि आई सको, भोलि नै एक राते हुलाक मार्फत पठाईदिम्ला।
हो नि, कुम्ले! ग्वाँचेको हाते रउसि औधि मिठो! बज्जेले बजाई रा होला के रे खाद्द संस्थान, तिरिपुरेस्वरको बडेमानको खसीसँग साउनीको रउसि! साउनीकी छोरी तिर छड्के नजर लाउँदै, अझ! कैलेले सेखी झार्ने भो उस्को, गाम फर्केसि!
अब यो दउखिना सउखिनाको कुरो निस्केसि चिट चिट पसिना उम्रन्छ खप्पराँ। अरु नै कुरा अरे त झरि सकेको कपाल फेरि उम्रन्थ्यो कि? बुईनीहुरलाई एउटा एउटा गुलाफको फुल, ल! तेई हो दउखिना! गरिब दाई सम्झेर चित्त बुझाऊ के रे! मास्टर्नी नानी चईं उनेरु भुन्दा अलि जेठी मानिचु के रे, दुईटै लईजानुस, ल! :p
(((अलि अलि पोको पार्या पैसो ले रउसि नघोकेर के को दउखिना सउखिना बाँड्दै हिँडम् र हो?)))
नमेलाई नसम्झि सुख? कि नयाँ चौतारी हाल्नि बेलाँ मत्र सम्झन्छन् यिनेरु भन्दो हो? उस्लाई बकाईदाको थाल भरि मासु भात खान नदिई सुख पाई हाम्ले? भरपेट! थाली को बन्दोबस्त अरम त बुईनीहुर! गिलासको चैं मै अरम्ला! ;)