Posted by: Tyra September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
त्यस्तै हो दक्षिना दिनु पर्च भनेर होला भनेर दा दिदि हरु कोहि लुक्ने कोहि चाइ रिसाउने , हस् जत्ति रिसाएनि म त आउने हो तर पाँच् पैसो चै ज्यान् गए नि लिन्न है ऐले नै भन्दिया छु :p हिहिहि दिदि ......मिस्.... दिदि... पिलिज् ..पिलिज् दिनुस् न लिस्ट् हिहिहि आम्छ नि मलै नि फकाउन :D
Read Full Discussion Thread for this article