Posted by: miss_ me September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अब क्यार्नु त नि प्रिति तिमी तिर हेरु भने दिनपर्च पैसो । कुम्ले लै त हेरि रा'हो उ सं त तिजो भाग नि लिन पर्ने छ । क्यार्नु र मिस दि यस पाळि पैसो भ'न एकै चोटि तिहार मा दिउला भन्या'चन । दशै त नजिक आइसक्यो...त्यैभ'र गौतम दादा र पुन्टेदा लाई हेर्या। तर तिनै जना लोभी छन जस्तो छ :P:P:P गौतम ले साच्चिकै दिए हुन्थोजस्तो नि ला"च चौतारिमा गौतम B देख्दा आफ्नो मान्छेको झझल्को लाउच मलै त ।नेपाल'ट ......गौतम दा ले बोलाइरन्छन "आइज बुइनि यउबाजि बा आमाको हातो टिको लाउलिस , भेटलिस सबलै, म नि टिको लाएदिउला" भनिरन्छन। नमे मैले हो नि संझेको... किन्??.... था छ? टिको ला'र कस्ले कति पैसा दिन्च भनेर :D :D :D
Read Full Discussion Thread for this article