Posted by: miss_ me September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हन त्यो टल्किने खप्परा जउरा(जुम्रा) छन र पुन्टे दा ?:P जउरा नि के को राख्नि हो र बरै यता हुदि जौ नहुने र'छ मकैको राख्नि त होला । चिन्ता नअर्नुस पुन्टेदा अउरिका २५ पैसोलै नेपाला रुप्पेले गुणन अर्दै दिदै अर्नुहोला मलै दिदा चै जत्ति दे'नि हुन्च नेपालो रुप्पेको गुणन भाग को टन्टो अर्न पर्दैन अउरिका हिसाबले देनि हुन्च एउजनाले टिको लाइदिनि अर्को जनाले मन्तर(मन्त्र) भट्याउनि त होला नि :D
Read Full Discussion Thread for this article