Posted by: Gautam B. September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
यताचैं अहिले खास्साको मौसम छ, जाडो-गर्मी दुबै ठिक्क। अघि त यो पिङ काटिहालम् जस्तो लाग्या थ्यो, अहिले थामिएको छु। कुरो के भने नि, राति- राति जिम्माल आएर एक्लै पिङ खेलेर बस्दा र'चन्। अब बूढालाई दिनमै पनि रहर लाग्दो हो के रे, तर जोरीपारी हाँस्लान् भनेर राती आउने होलान्। अनि जमरा राखे'सी त अरु सप्पै पनि आउलान् नि खेल्न।
Read Full Discussion Thread for this article