Posted by: CaMoFLaGeD September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
दादाले त्यो पैसाले भरिएको सिरक पठाम्ने भए त यता नि पठाए हुन्थ्यो। यो गर्मिमा पनि सिरक ओढेर सुत्ने थिएँ। सान्नानी तिम्रो हालखबर ठिकै छ हैन त? गोताएँ जी पनि आरामै हुनुहुन्छ जस्तो छ। लौ अब मलाई ढुक्क भयो सबै आरामै रहेछन्।
Read Full Discussion Thread for this article