Posted by: Pretty September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ओहो दादाका सिरकै नोट्का? :P मेरो ठिकै छ गौतमजी, चिसो लाग्न थाल्यो अब यतातिर त वाक्कै लाग्नि के। दादाले एउटो सिरक् पठाइदे त हुन्थ्यो नि। अनि त्यता कस्तो छ? अनि त्यो पिङ् काट्ने कुरा चाहीँ नअर्नुस् है? इस्कुल् बन्द भा बेलाँ क्यार्न जानि हो चौतारी भनेर आँले गालि गर्दा पिङ् खेल्न जानि भन्नु पर्छ क्या।
Read Full Discussion Thread for this article