Posted by: Gautam B. September 21, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
दादा अब क्यार्न फर्किनु परो त नुकरीमा? दुई-तीन्टा सीरकका खोल ठूल्ठूला नोटले भरिसकेपछि अब उतै झ्यालै-झ्याल भ'को अग्लो घर बना'र, झ्यालाँ तमाखु तानेर बसेर गाम्लेका रमिता हेरे हुन्छ! अनि सान्नानीको के छ हालखबर?
Read Full Discussion Thread for this article