Posted by: Birkhe_Maila September 20, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
चिप्लेढुङ्गो उहि टुङ्गो! लु फेरि चौतारिआँ आईयो। आचकल मेरो अलि अलि र्र्याङ-ठ्याङ नमिलेर राति राति मात्तै आम्न मिल्छ। सपै हराका रेछन के परेछ तेस्तो कुन्नि सपैलाई??
Read Full Discussion Thread for this article